Logo

सूर्य नमस्कार योगा : मांसपेशी मजबुद बनाउनेदेखि अनुहार चम्किलो बनाउन सघाउँछ



काठमाडौं, २५ साउन । के तपाईंलाई सूर्य नमस्कार योगाको फाइदा थाहा छ ? यो योगा स्वस्थ जीवनको लागि लाभदायक मानिन्छ । नियमित सूर्य नमस्कार योगाका धेरै फाईदा छन् । जसमध्ये यसले तौल घटाउन मद्दत गर्दछ । यस्तै, मांसपेशी र जोर्नीहरु बलियो बनाउन पनि यो योगाले फाईदा गर्दछ । यो योगाले अनुहारमा चमक राख्न सहयोग पुर्याउँछ । यसको साथै, यो योगाले पाचन प्रणालीलाई धेरै नै राम्रो बनाउँछ । निन्द्रा पनि मज्जाले लाग्न यो योगाले सघाउने मानिएको छ।

सूर्य नमस्कारबा विभिन्न १२ स्टेप छन् ।पहिलो स्टेपलाई प्रणायम आसन भनिन्छ । जहाँ नमस्कार मुद्रामा बस्नुपर्छ । दोस्रो भनेको हस्तउत्ताना आसन हो । यो आसनमा हात पाखुरामा पुर्याउनुपर्छ । विभिन्न १२ स्टेप तलको भिडिओमा हेर्नुहोस:

Photo Source: https://fitpage.in



प्रतिक्रिया दिनुहोस्

Screenshot