Logo

यस्तो संवेदनशील बिषयमा “ठट्टा” नगरौं, महँगो पर्छ है? : विष्णु रिमाल



काठमाडौं, ७ भदौ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले संवेदनशील विषयमा ठट्टा नगर्न सत्ता गठबन्धनका नेतालाई चेतावनी दिएका छन् । सुन तस्करी प्रकरणमा छानबिन आयोग बन्ने सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै प्रभावशाली भनिने नेताले सहमति विपक्षलाई छक्याउन रंगिन टालो भन्दै बिल्ला हानेको भन्दै रिमालले आलोचना गरेका छन् । यही सन्दर्भमा उनले संवेदनशील विषयमा ठट्टा नगर्न चेतावनी दिएका हुन् ।

उनले फेशबुकमा लेखेका छन्–



प्रतिक्रिया दिनुहोस्