काठमाडौं, भदौ १० । आज एक अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र विक्रि दर १३२ रुपैयाँ ५४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिद दर १४२ रुपैयाँ ३८ पैसा र विक्रि दर १४३ रुपैयाँ २ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिद दर ८४ रुपैयाँ ७१ पैसा र विक्रि दर ८५ रुपैयाँ ९ पैसा रहेको बैंकले जनाएको छ ।
साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने विक्रि दर ३५.३३ रुपैयाँ रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८.४४ रुपैयाँ रहेको छ भने विक्रि दर २८.५६ रुपैयाँ रहेको छ ।