Logo

बाग्मतीमा र्याफ्टिङको रौनक (फोटोफिचर)



काठमाडौं, १६ भदौ । काठमाडौं बाग्मती नदीमा र्याफ्टिङ गरिएको छ ।

पछिल्लो समय हरेक हप्ताको शनिबार बाग्मती नदीमा र्याफ्टिङ हुँदै आएको छ ।

यसअघि त र्याफ्टिङ प्रतियोगित नै आयोजना गरिएको थियो । आज (शनिबार) पनि र्याफ्टिङको रौनकता देखिएको थियो ।

 

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपवाल डटकम



प्रतिक्रिया दिनुहोस्