Logo

नायिका निता ढुंगानालाई पितृशोक



काठमाडौं, १६ भदौ । नायिका नीता ढुंगानालाई पितृशोक परेको छ । ढुंगानाले आज (शनिबार) साँझ फेशबुकमार्फत बुवाको निधन भएको जनाएकी छिन् ।

उनका ८० वर्षीय बुवा सोमप्रसाद ढुङ्गानाको आज निधन भएको हो । नायिका ढुंगानाले स्वर्गीय बुवाको तस्विरसहित फेशबुकमा लेखेकी छिन्,‘हार्दिक श्रद्धाञ्जली मेरो भगवान, मेरो बुबाको बैकुन्ठमा बास होस् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot