Logo

कति छ आज विदेशी मुद्राको विनियम दर ?



काठमाडौं, भदौ २४ । आज भदौै २४ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ २ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोपियन युरोको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिद दर ८४ रुपैयाँ ६७ पैसा र बिक्री दर ८५ रुपैयाँ ५ पैसा रहेको बैंकले जनाएको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्