Logo

मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश



काठमाडौं, २४ भदौ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँले आज (आइतबार) ललिता निवास प्रकरणमा थुनामा रहेका गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीश भोलानाथ ढकालको इजलाशले गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतले जनाएको छ। file photo



प्रतिक्रिया दिनुहोस्