Logo

महेन्द्र यादवको स्वास्थ्य अवस्थ बुझ्न स्वास्थ्यमन्त्री बस्नेत वीर अस्पतालमा



काठमाडौं, २४ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले खुकुरी प्रहारबाट घाईते भएर वीर अस्पतालमा उपचार गराईरहेका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मन्त्री बस्नेत यादव उपचारार्थ रहेको वीर अस्पतालमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर फर्किने क्रममा यादवमाथि नुवाकोट घर भएका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए । यादवको टाउकोमा चोट लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्