Logo

मन्त्रीत्रय महत, ज्वाला र महतो स्थलगत अवलोकन एवं निरीक्षणमा



काठमाडौं, २५ भदौ । टोखा-छहरे सुरुङमार्ग निर्माण कार्य अघि बढाउनका लागि सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नुवाकोटको शिवपुरी-७ चापाबोटमा स्थलगत अवलोकन एवं निरीक्षण गरेका छन् । तस्बिरः हरिराम भेटुवाल/रासस



प्रतिक्रिया दिनुहोस्