Logo

सांसद खड्काको स्वास्थ्य अवस्था बुझ्न शेखर कोइराला अस्पतालमा



काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले सांसद दीपक खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

खड्का यतिवेला त्रिवि शिक्षण अस्पताल काठमाडौमा उपचाररत छन् । यसअघि नेता खड्काको स्वास्थ्य अवस्था बुझ्न नेता डा. शशांक कोइराल पनि अस्पताल पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्