Logo

अमेरिका र चीन भ्रमणमा उड्नुअघि प्रधानमन्त्री दाहालद्वारा राष्ट्रपति पौडेलसँग भेटवार्ता



काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री दाहाल आज साँझ अमेरिका उड्दैछन् । त्यसअघि उनले आज (शनिवार) राष्ट्रपतिसँग भेट गरेका हुन् ।

शीतलनीवासमा भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot