Logo

रास्वपा संगठन निर्माणमा होमियो, वडा तहसम्म चुनावबाट नेतृत्व चयन गर्ने



काठमाडौं, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले वडा वडामा पार्टीको संगठन निर्माणको काम थालेको छ ।

रास्वपाले जनाएअनुसार आजैका मितिदेखि औपचारिक रुपमा वडा भेला गरी वडा समिति गठन गर्ने कार्य स्थगित गरी वडा समिति अद्यावधिक नभएका वडाहरुमा अनलाईन मार्फत उम्मेदवारी दिई वडा समिति गठनको प्रक्रियामा जाने जनाएको छ ।

त्यसको लागि उम्मेदवारी दिन सकिने मिति भने आजदेखि असोज २० गतेसम्म तोकेको छ ।

रास्वपाले जारी गरेको विज्ञप्ती हेर्नुहोस :



प्रतिक्रिया दिनुहोस्

Screenshot