Logo

पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर पुग्दा जनताको भव्य स्वागत (भिडिओसहित)



काठमाडौं, ७ असोज । पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुरको भ्रमणमा पुगेका छन् ।

उनी सांस्कृतिक भ्रमणका सिलसिलामा आज भक्तपुर पुगेका छन् ।

उनी भक्तपुर पुग्दा स्थानीय उनीप्रति जनताको ठूलो साथ र सम्मान थियो ।

सो क्रममा शाहका समर्थकहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाएका थिए ।

Photo Source : Rabindra Mishra /Facebook

बाँकी भिडिओमा:

https://www.facebook.com/sarokartvhd1/videos/264417759901148



प्रतिक्रिया दिनुहोस्