Logo

१५ तस्बिरमा हेर्नुहोस् एमाले बागमती प्रदेश अधिवेशनको रौनक



काठमाडौं,८ असोज । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन प्रारम्भ भएको छ । काठमाडौंको भृकुटी मण्डपमा आयोजित भव्य समारोहकाबीच एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेका छन् ।

आजबाट सुरु भएको अधिवेशनले २४० सदस्यीय प्रदेश कार्यसमिति चयन गर्नेछ । प्रदेश अध्यक्षमा आधा दर्जन नेताहरुले आकाँक्षा राखेका छन् । प्रदेश अधिवेशन भोलिसम्म चल्नेछ ।

तस्बिरहरु: ओलीको सचिवालय



प्रतिक्रिया दिनुहोस्