Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन छलफलका एजेन्डा



काठमाडौं, असोज ९ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० लगायत समसामहिक राजनीतिक विषयमा बारे छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्