काठमाडौं, ९ असोज । रास्वपाकी सांसद डा. तोसिमा कार्कीले चिकित्सकहरु कुटिएको घट्नामा आफ्नो ध्याकार्षण भएको जनाएकी छिन् । साथै, उक्त विषयमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठक बोलाउन माग गरेकी छन् । सांसद कार्कीले आज (मंगलबार) समितिलाई पत्र लेख्दै बैठकको माग गरेकी हुन् ।
उनले हेटौडा अस्पताल, लमजुङ अस्पताल, कोशी अस्पताल, मणिपाल मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान कन्चनरपुरको प्राथमिक स्वास्थ्य केन्द्र, चितवन नादिको बगौडा अस्पताललगायत थुप्रै स्वास्थ्य संस्थाहरूमा दुलहुज्जत र हातपातको घटना भएको बताएकी छन् ।
https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FOotsheekafyu%2Fposts%2Fpfbid02MVeewTErdWRYuxQtnb1gFaj14VxuQ3bsYWeWU1oUbZVnVY1aC3iC9g7W96wdkxoZl&show_text=true&width=500