Logo

अमेरिका उडे उपेन्द्र यादव, कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रलाई



काठमाडौं,१२ असोज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् । यादव एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौँ अधिवेशनमा सहभागी हुन अमेरिका प्रस्थान गरेका हुन् ।

यादव दुई सातासम्म अमेरिकामा रहने भएका छन् । उनको अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्