Logo

लोसपाको पदाधिकारी बैठक सुरू



काठमाडौं, १६ असोज । लोकतान्त्रिक समाजवादी पार्टीको पदाधिकारी बैठक सुरु भएको छ । नेता केशब झाकाअनुसार क्वालिटी पाटी प्यालेसमा सुरु भएको बैठक भोलिसम्म चल्नेछ ।

पार्टीमा बन्न बाँकी रहेको समिति बनाउने विषयमा छलफल हुने उनको भनाई छ । यस्तै, केन्द्रीय समिति विस्तार, कार्यविभाजन तथा अहिले बनेको कार्यसमितिको विषयमा पनि छलफल हुने बताइएको छ । लोसपामा ६३ सदस्यीय जम्बो पदाधिकारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot