Logo

कांग्रेस नेता यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा कारागार चलान



काठमाडौं,१६ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व खानेपानीमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबाबु सापकोटा कारागार चलान भएका छ्न ।

सापकोटा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

भदौ २० गते रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा यादबमाथी खुकुरी प्रहार भएको थियो । आक्रमणकारी सापकोटालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो। सापकोटाले राजसंस्था पक्षमा नाराबाजी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्