Logo

एमालेको उपत्यका विशेष प्रदेशको अधिवेशन सुरू (तस्बिरहरु)



काठमाडौं,१९ असोज । नेकपा एमालेको उपत्यका विशेष प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै अधिवेशनको सुभारम्भ गरेका हुन् ।

अधिवेशन आज र भोलिसम्म चल्नेछ । कुल तीन सय चार प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी छन्।

तस्बिरमा हेर्नुहोस् उपत्यका विशेष अधिवेशनको रौनक

photo by mukunda kalikote reporters nepal



प्रतिक्रिया दिनुहोस्