Logo

खानामा के भन्दा के राम्रो ?



काठमाडौं, २२ असोज । हामीलाई आफ्नो जीवन निर्वाह गर्नको लागि खानाको आवश्यक पर्छ। जुन प्रकृतिले हामीलाई उपहार स्वरुप प्रदान गरेको छ । हामीले प्रयोग गर्ने कतिपय खानेकुराहरु प्राकृतिक भएतापनि त्यसको उब्जाउ गरी हामी बढि मात्रामा प्रयोग गर्ने वा हरेक व्यक्तिलाई पुग्नेगरी उत्पादन गर्दछौं । जुन हामीले प्रयोग गर्ने बस्तुहरुमा प्राकृतिक गुण पाइएतापनि त्यसको स्वादमा परिवर्तन गरिरहेका हुन्छौं , जसले हाम्रो शरीर तथा वातावरणलाई नराम्रो असर परेको छ ।

हामीहरुले आफैँ उत्पादन गरेका विभिन्न रसायनहरुको मिसावटबाट तयार पारेको खाना हानिकारक हुन्छन् । तर, कतिपय प्रकृतिमा पाइने खानेकुराहरुमा पनि स्वास्थ्यको लागि भिन्नै कुराहरु रहेका हुन्छन् । प्रकृतिमा पाइने खानेकुरामा पनि एउटाको प्रयोग भन्दा त्यसको सट्टामा अर्को खानेकुराको प्रयोगले शरीरलाई फाइदा गर्दछ ।

मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल खानामा चामलभन्दा गहुँ, मकै, कोदो, फापर उपयोगी हुने बताउँछन् । त्यसैगरी, सेतो चामलभन्दा उसिनेको चामल स्वास्थ्यका लागि उपयोगी हुने उनको भनाई छ । खानामा के भन्दा के राम्रो हुन्छ भन्नेबारे डा. अनिलको भनाई यस्तो छ:



प्रतिक्रिया दिनुहोस्

Screenshot