Logo

भारतीय प्रधानमन्त्री मोदी आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्न कालापानी क्षेत्रमा



काठमाडौं, २५ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रमा रहेको आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्न आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् ।

पूजाआजा गरेका तस्विर मोदी आँफैले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । सो क्रममा उनले भारतको पिथौरागढ र गुन्जीका स्थानीय बासिन्दासँग भेटघाट गर्ने भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot