Logo

कोशी प्रदेश कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले दिए राजीनामा



काठमाडौं,२५ असोज । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उप नेताबाट राजीनामा दिएका छन् ।

 उनले नयाँ सरकार गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताइएको छ । 

‘विविध कारणवश म उक्त जिम्मेवारी (संसदीय दलको उपनेता)मा रहेर भूमिका निर्वाह गर्न असमर्थ भएका कारण आजैका मिति देखि लागू हुने गरी उक्त प्रदबाट राजीनामा गरेको ब्यहोरा अनुरोध गर्दछु । उनले राजीनामामा भनेका छन् उनले आगामी दिनमा नेपाली कांग्रेस प्रदेश सभा सदस्यको हैसियत‌मा भने दलप्रति इमानदार भएर लाग्ने प्रतिबद्धता समेत जनाएको छ । 



प्रतिक्रिया दिनुहोस्

Screenshot