Logo

पूर्व मेयरको निधनमा जीतपुरसिमरा उपमहानगरमा आज शोक बिदा



काठमाडौं,२६ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आज शाक बिदा दिएको छ । उपमहानगरका पूर्व मेयर कृष्णप्रसाद पौडेलको निधनमा आज शोक बिदा दिईएको पालिका जनाएको छ ।

पूर्व मेयर पौडेल बिहीबार आफ्नै घरमा मृत फेला परेका छन् । नेकपा एमाले मधेश प्रदेशका सचिवसमेत रहेका पौडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट नगर प्रमुखमा निर्वाचित भएका थिए । उनी सहकारी अभियन्तासमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्