Logo

तीनकुनेको सामूहिक हत्याका अभियुक्त भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालतको आदेश



काठमाडौं,२६ असोज । गत भदौ २९ गते राति काठमाडौँको तीनकुनेस्थित दिव्य सःमिलमा भएको चारजनाको बीभत्स हत्याका अभियुक्त सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका ९ का २३ वर्षीय सञ्जय भण्डारी कारागार चलान भएका छन्।

शुक्रबार काठमाडौं जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका कारागार चलान गर्न आदेश दिएको हो।



प्रतिक्रिया दिनुहोस्