Logo

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने जसपाको निर्णय



काठमाडौं,१ कार्तिक । कोश प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई जनता समाजवादी पार्टीले विश्वासको मत नदिने भएको छ ।

जसपाको आज बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक सुरू हुँदैछ । कार्की गत शनिबार एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । कोशीमा जसपाका १ सांसद छन्।



प्रतिक्रिया दिनुहोस्