Logo

३४८ रनको लक्ष्य पछ्याएको साउदी संकटमा, १५ रनमै गुमायो ४ विकेट



काठमाडौं,२ कार्तिक । एसीसी यू-१९ प्रिमियर कपअन्तर्गत नेपालले दिएको ३४८ रनको विजयी लक्ष्य पछ्याएको साउदी अरबले खरा सुरुआत गरेको छ । मलेसियामा जारी खेलमा ताजा अवस्थामा ९ ओभरको खेल सकिँदासम्म साउदीले ४ विकेट गुमाएर केवल १५ रन जाडेको छ ।

नेपालका लागि आक्रमक बलिङ गरिरहेका दीपेश कँडेलले ३ विकेट लिए । भने सुवास भण्डारीले एक विकेट लिए । साउदीलाई हराएमा नेपाल यस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्