Logo

कांग्रेसको चियापान, महामन्त्री थापा पाहुनाहरुको स्वागतमा खटिए



काठमाडौं, ११ कार्तिक । नेपाली कांग्रेसले वीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमाबाट सुरू गरेको चियापान कार्यक्रमलाई निरन्तरता दिँदै अँएको छ । आज कोजाग्रत पूर्णिमाको दिन पार्टी मुख्यालय सानेपामा कांग्रेसको चियापान राखिएको छ ।

चियापानमा स्वागत गर्न महामन्त्री गगनकुमार थापा खटिएका छन् । सो क्रममा थापाले चियापानको तयारीको अन्तिम निरीक्षण गरि आवश्यक निर्देशनपनि दिएका थिए । कांग्रेसले चियापानमा सबै दलका नेतृत्वलाई निम्तो दिएको छ ।

तस्विर : अजयबाबु सिवाकोटी/फेशबुक



प्रतिक्रिया दिनुहोस्