Logo

कांग्रेसको चियापानमा प्रधानमन्त्री दाहाल पनि सरिक (फोटोफिचर)



काठमाडौं, ११ कार्तिक । नेपाली कांग्रेसले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सरिक भएका छन् । कांग्रेस मुख्यालाय सानेपामा जारी चियापानमा प्रधानमन्त्री दाहाल सहभागी भएका हुन् ।

चियापानमा सबै विभिन्न दलका अध्यक्ष, नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीका शीर्ष नेताहरु लिएर सानेपामा पुगेका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले मिडियाकर्मीहरुसँग साक्षात्कार पनि गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्