Logo

यी तीन काम गर्न सके गुटरेसको नेपाल भ्रमण सुनमा सुगन्ध : बाबुराम भट्टराई



काठमाडौं, कार्तिक १२ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमणका क्रममा तीन काम गर्न सके सुनमा सुगन्ध हुने जनाएका छन् ।

समाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता भट्टराईले गुटरेसको नेपाल भ्रमणले लामो समयसम्म अल्झिरहेको नेपालको शान्तिप्रक्रिया छिटो टुंग्याउन अन्तर्राष्ट्रिय समुदायको सद्भाव, हिमाली क्षेत्रको बिग्रदो वातावरणीय समस्यप्रति चासो र नेपालको दिगो विकासनिम्ति अन्तर्राष्ट्रिय सहयोग अभिबृद्धि हुन सके सुनमा सुगन्ध हुने जनाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot