काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाले नेपालविरुद्ध तीन विकेट गुमाएर एक सय रन पूरा गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर सुरुवातमा ब्याटिङ गर्ने निर्णय लिएको मलेसियाले १३ ओभरमा तीन विकेट गुमाएर १०१ रन जोडेको छ ।