Logo

आक्रामक ब्याटिङ गर्दै कुशलले बनाएर अर्धशतक



काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाविरुद्ध १६६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

उत्कृष्ट प्रदर्शन गर्ने क्रममा कुशल मल्लले शानादार अर्धशतक प्रहार गरेका छन् । उनले २५ बलको सामना गर्दै ५२ रन बनाएका हुन् ।त्यसक्रममा उनले ६ छक्का प्रहार गरेका छन् ।

ताजा अवस्थामा नेपालले १४ ओभरमा तीन विकेट गुमाएर १३३ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot