Logo

प्रधानमन्त्री दाहालसँग रवि लामिछानेको भलाकुसारी



काठमाडौं, १५ कार्तिक । रास्वपाका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भलाकुसारी भएको छ ।

नेकपा (एमाले) ले पार्टी मुख्यालयमा आयोजना गरेको चियापानको निम्तो मान्न पुगेका दुवै नेताबीच सो क्रममा संक्षिप्त कुराकानी भएको हो ।

लामिछानेले प्रधानमन्त्री दाहाल नेतृत्वको मन्त्रिपरिषदमा रहेर उपप्रधान एवम् गृहमन्त्रीको रुपमा एक महिना बढि काम गरेका थिए ।

तस्विर : प्रदीप राज वन्त/प्रम दाहालको सचिवालय



प्रतिक्रिया दिनुहोस्