Logo

एमाले संसदीय दलको बैठक सुरू



काठमाडौं,१६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

बिहीबारबाटै संसदको चालु अधिवेशन अन्त्य हुदैछ । संसदको अधिवेशन सुरु र अन्त्य हुँदा एमालेले दलको बैठक नियमित बोलाउने गर्दछ ।



प्रतिक्रिया दिनुहोस्