Logo

नेपालविरुद्ध यूएईलाई एकै अ‍ोभरमा २ झट्का



काठमाडौं,१७ कार्तिक । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले २ विकेट गुमाएको छ ।

मूलपानी मैदानमा जारी खेलमा यूएईले ४ ओभरमा लगातार २ विकेट गुमाएको हो । ४ ओभरको पहलिो बलमा सोमपाल कामीको बलमा खालिद शाहलाई रन आउट गरेका सोमपाल कामीले त्यहि अ‍ोभरको चौथो बलमा मोहम्मद वसिम कप्तानलाई आउट गरेका हुन् । उनी आक्रामक रुपमा ब्याटिङ गरिरहेका थिए ।

ताजा अवस्थामा यूएईले ५ ओभरको खेल जारी रहँदा २ विकेट गुमाएर ३१ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot