Logo

नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ : अमेरिकी दूतावास



काठमाडौं, १८ कार्तिक । नेपालस्थित् अमेरिकी दूतावासले जाजरकोट र रुकुम–पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति गहिरो दुःख व्यक्त गरेको छ । यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको पनि दूतावासको भनाई छ ।

दूतावासले आफ्नो फेशबुक पेजमार्फत भनेको छ-

नेपालको जाजरकोट र रुकुम-पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबर प्रति नेपालस्थित अमेरिकी दूतावास गहिरो दुःख व्यक्त गर्दछ । यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ।

सहायता चहिएमा अमेरिकी नागरिकहरूले [email protected] र +977 01-423-4000 मा हाम्रो अमेरिकी नागरिक सेवा टिमलाई सम्पर्क गर्नसक्नुहुन्छ।

The United States Embassy in Nepal is deeply saddened to learn of the lives lost in the earthquake in Jajarkot & Rukum West, Nepal. The U.S. stands ready to assist as Nepal recovers from this terrible earthquake.

American citizens who require assistance should contact our American Citizens Services team at [email protected] and +977 01-423-4000.



प्रतिक्रिया दिनुहोस्

Screenshot