Logo

ओमानविरुद्ध ४७ रन बनाउँदा नेपालले गुमायो दोस्रो विकेट



काठमाडौं,१९ कार्तिक । आईसीसी टी-२० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्धको खेलमा दोस्रो विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २।४ ओभरमा आसिफ शेखलाई गुमाएको थियो। उनी बिल्लान खानको बलमा कश्यप प्राजपतीबाट क्याच आउट भए। उनले ७ रन बनाएका थिए । भने ६ ओभरको पहिलो बलमा सन्दीप जोरालाई गुमाएको हो। उनी १० रन बनाउँदै जिसन मक्सुदको बलमा आउट भएका हुन् ।

ताजा अवस्थामा नेपालले ६ ओभरमा २ विकेट गुमाएर ४७ रन जोडेको छ । नेपालको क्रिजमा ओपनर कुशल भूर्तेल र कुशल मल्ल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्