Logo

सूचना आयोगका पदाधिकारीले भूकम्प प्रभावितलाई ७ दिनको तलब दिने



काठमाडौं,२४ कार्तिक । राष्ट्रिय सूचना आयोगले जाजरकोट भूकम्प प्रभावितलाई आयोगका पदाधिकारीको तर्फबाट ७ दिनको तलव उपलब्ध गराउने भएको छ ।

आयोगको बिहीबार बसेको बैठकले सबै पदाधिकारीले ७ दिनको तलब प्रधानमन्त्री दैवी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्