Logo

चिनियाँ नेता वाङ जुनझेङले भेटे एमाले अध्यक्ष ओली



काठमाडौं, २५ कार्तिक । नेपाल भ्रमण्मा रहेका जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले एमाले नेतृत्वसँग भेटवार्ता गरेको छ ।

काठमाडौंमा आज (शनिबार) सो चिनियाँ टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग शिष्टाचार भेट गरेको हो । यसअघि सो टोलीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरिसकेको छ । file photo



प्रतिक्रिया दिनुहोस्