Logo

देउवाको लक्ष्मीपूजा



काठमाडौं, २६ कार्तिक । आज तिहारको दोस्रो दिन । लक्ष्मीपूजा धुमधामका साथ मनाईएको छ । धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरेर आज लक्ष्मीपूजा मनाईएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि लक्ष्मीपूजा गरेका छन् । देउवा पत्नी डा. आरजु राणाले सामाजिक सञ्जालमा देउवाले पूजा गरेको तस्विर सार्वजनिक गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot