Logo

टिकटक प्रतिबन्धबिरुद्धको रिटमा आज सुनवाइ



काठमाडौं, मंसिर ४। टिकटकमाथि लगाएको प्रतिवन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनवाइ हुने भएको छ ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले टिकटकमा प्रतिवन्ध लगाउने सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन मागसहित रिट दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्