Logo

गृह जिल्लामा डाक्टर ओम मूर्ति अनिल अभिनन्दित



काठमाडौं, ३० कात्तिक । महोत्तरीको वलवा नगरपालिकाले मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिललाई अभिनन्दन गरेको छ । वलवा नगरपालिका–१० धमौरामा आयोजित कार्यक्रममा उनलाई अभिनन्दन गरिएको हो ।

साथै, उक्त कार्यक्रममा डा.ओम फाउन्डेशनको पनि शुभारम्भ गरिएको छ । ओम फाउन्डेशनको शुभारम्भको क्रममा मुटु शिविरसमेत सञ्चालन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot