Logo

हङकङविरुद्ध टस जितेको नेपाली महिला टिमले पहिला ब्याटिङ गर्ने



काठमाडौं,३० कार्तिक । हङकङमा जारी ४ देश सम्मिलित टी-२० श्रृखंलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज आयोजक हङकङविरुद्ध खेल्दैछ ।

नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । नेपाली टिमकी नवनियुक्त कप्तान ईन्दू बर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।

बुधबार भएको पहिलो खेलमा तान्जिनियासँग २७ रनले पराजित भएको नेपाललाई फाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दवाव रहेको छ ।



प्रतिक्रिया दिनुहोस्