Logo

हङकङविरुद्ध नेपाललाई पहिलो झट्का



काठमाडौं,३० कार्तिक । हङकङमा जारी ४ देश सहभागी टी-२० श्रृखंलाअन्तर्गत आफ्नो दोस्रो खेलमा आयोजक हण्कङसँग खेलिरहेको नेपालले कमजोर प्रदर्शन गरेको छ ।

टस जितेर नेपालले सुरुवातमा ब्याटिङ गरिरहँदा खराव सुरुवात गर्दै ४ रनमा पहलिो विकेट गुमाएको छ । १ दशमलव ३ ओभरमा ओपनर पूजा महतोलाई गुमाएको हो । उनी ४ रन बनाएर रनआउट भएकी छन् ।
ताजा अवस्थामा नेपालले २ ओभरमा १ विकेट गुमाएर ४ रन बनाएको छ ।

बुधबार भएको पहिलो खेलमा तान्जिनियासँग २७ रनले पराजित भएको नेपाललाई फाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दवाव रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot