Logo

यो मुलुकको लागि ज्यान दिने करोडौं छन् : करिश्मा मानन्धर



काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) की नेतृ करिश्मा मानन्धरले नेपालको राजनीतिक तातो र पिरो नभएको बताएकी छिन् । उनले नेपालको राजनीति सब–वे को स्याण्डविच पनि नभएको उल्लेख गरेकी छिन् ।

नेतृ मानन्धरले यो मुलुकको लागि ज्यान दिने करोडौं रहेको दाबी पनि बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो धारणा राख्दै उनले यस्तो भनेकी हुन् ।

उनले लेखेकी छिन्–

नेपाल को राजनीति !!
( तातो पिरो होइन । )
सब वे को स्याड्विच होइन ।
यो मुलुक को लागी ज्यान दिने करोडौं छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot