Logo

मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं,७ मंसिर । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो । गत मंगलबारको नियमित बैठक बस्न नसकेपछि आज बस्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot