Logo

मन्त्रिपरिषद्को बैठक सुरू



काठमाडौं,७ मंसिर । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक भर्खरै सुरु भएको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमाले निकट युवा संघले आज काठमाडौँमा गर्न लागेको प्रदर्शनको पूर्व सन्ध्यामा सुरु भएको मन्त्रिपरिषद् बैठकलाई महत्त्वका साथ हेरिएको छ।

प्रसाईं समूहले आज बल्खु चोक र युवा संघले तिनकुानेमा आज प्रदर्शन गर्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot