Logo

सुन तस्करीको छानविन गर्न गठित समितिमा ४ सदस्य थप्ने सरकारको निर्णय



काठमाडौं,७ मंसिर । सरकारले सुन तस्करीको बारेमा छानविन गर्न गठित उच्च्स्तरीय छाविन समितिमा ४ सदस्य थप गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको थियो । आयोगको मागबमोजिम चारजना प्राविधिक जनशक्तिसहितको सदस्य थपिएको उनले बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot