काठमाडौं, ७ मंसिर । दुर्गा प्रसाईँ समर्थकहरुको प्रदर्शनमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रहरीले बल्खुमा प्रदर्शनरत प्रसाई समर्थकमाथि अश्रुग्यास र पानीको फोहोरा हानेको हो ।
प्रसाईँ समर्थकहरु राजा, राजसंस्था र हिन्दु राज्यको मागसहित प्रदर्शनमा उत्रिएको थिए । आन्दोलनकारीहरुले प्रहरीको निधेषित क्षेत्र तोड्न खोजेपछि झडपको स्थिति बनेको हो । Photo by: Mukunda Kalikote/RN