Logo

सहसचिव सरिता दवाडी सचिवमा बढुवा



काठमाडौं,१३ मंसिर । सरकारले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले दवाडीलाई सचिवमा बढुवा गरेर शिक्षा मन्त्रालयको सचिव बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

दवाडी यसअघि उर्जा मन्त्रालयमा कार्यरत थिइन।



प्रतिक्रिया दिनुहोस्

Screenshot